विश्वराज पोखरेलको अवकाश पत्रमा आइजीपी सिंहबाट हस्ताक्षर, यसकारण राजीनामा स्वीकृत भएन

काठमाडौं, १९ साउन । नेपाल प्रहरीको एआइजीबाट विश्वराज पोखरेल अवकाश पाउँदैछन् । उनको अवकाशको पत्रमा आइजीपी धीरजप्रताप सिंहले हस्ताक्षर गरेका छन् । विश्वस्त स्रोतका अनुसार आजै सिंहले अवकाश पत्रमा हस्ताक्षर गरेका हुन् । उनले पोखरेलको राजीनामा पत्रमा भने हस्ताक्षर गरेनन् । राजीनामा पत्रमा हस्ताक्षर गरेको भए पोखरेलको पेन्सन केही घटी हुनेथियो । नियमित अवकाश पाएकाले […]