काठमाडौं उपत्यका प्रवेश गर्न प्रशासनको सिफारिस अनिवार्य

चितवन, असार ९ । जारी निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकामा प्रवेश गर्न अनिवार्य जिल्ला प्रशासन कार्यालयको सिफारिस चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त कुराको जानकारी गराएको हो । प्रशासनले जारी गरेको सूचनामा मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनमा निवेदन दिएमा अन्तरजिल्ला […]

सम्बन्धित सामग्री

अत्यावश्यक बाहेक उपत्यका प्रवेश नगर्न यात्रुहरुलाई आग्रह

काठमाडौं- लामो दुरीका सार्वजनिक सवारी साधन काठमाडौं उपत्यका प्रवेशमा खुला गरिएकोबारे जारी प्रेस विज्ञप्तिमा भनिएको छ- अत्यावश्यक काम विषेशले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति भएपनि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले जारी गर्ने विज्ञप्ति एउटै हुन्छ। ललितपुर जिल्ला प्रशासन प्रमुख – सिडिओ […]

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने

काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ।काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ।कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको संयुक्त बैठकले उपत्

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं, बैशाख १४ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् । नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य […]

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अब अनिवार्य रुपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेका हुन् । नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र रुपमा फैलिरहेकाले उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले […]

सबै सार्वजनिक सेवा स्थगित, उपत्यका प्रवेश गर्ने क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्नेहरु अनिवार्य रुपमा होम आइसोलेशन वा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा ‘काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा बस्नुपर्ने बस्नुपर्ने’ भनिएको छ । यस्तै अत्यावश्यकबाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगित गरिएको पनि प्रशासनले सोमबार साँझ जारी गरेको आदेशमा भनिएको छ । आदेशमा वैशाख १६ देखि २२ गतेसम्म यातायात बन्द गर्नेलगायतका विषय उल्लेख भएका छन् । .groupT...

काठमाडौं प्रवेश गर्ने व्यक्तिले अनिवार्य क्‍वारेन्टिनमा बस्नुपर्ने

जिल्ला प्रशासन कार्यालय काठमाडाैंले आज आदेश जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्‍वान्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाएको छ।

उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । कोरोना भाइरसको […]

उपत्यका प्रवेश गर्ने नाकामा चेकजाँच फितलो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ ।आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन । सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयंले पनि सुरक्षाको उपाय÷सावधानी अपनाएको देखिएन । तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएको देखिएन । यी

काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण

कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकलले अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ। आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो।

सवारीसाधन धुलाइ केन्द्र स्थापना गर्न निजी क्षेत्रसँग प्रस्ताव माग

यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा सवारीसाधन धुलाइ केन्द्र स्थापनाका लागि निजी क्षेत्रसँग प्रस्ताव माग गरेको छ । विभागले नागढुंगा, साँगा, चोभार, नागार्जुन, शंखु र टीकाभैरव नाकामा धुलाइ केन्द्र...