सवारीसाधन धुलाइ केन्द्र स्थापना गर्न निजी क्षेत्रसँग प्रस्ताव माग
यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा सवारीसाधन धुलाइ केन्द्र स्थापनाका लागि निजी क्षेत्रसँग प्रस्ताव माग गरेको छ । विभागले नागढुंगा, साँगा, चोभार, नागार्जुन, शंखु र टीकाभैरव नाकामा धुलाइ केन्द्र...
न्युयोर्क- टेस्लाका प्रमुख तथा विश्वकै धनाढ्य एलोन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन् । मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन् । स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन् । तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन । यस […]
निजी रेडियोहरूको छाता संस्था ब्रोडकास्टिङ अफ नेपाल (वान) का पूर्वअध्यक्ष चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसका अवसरमा शनिबार अक्षयकोष स्थापना गरिएको छ।...
निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ् अफ नेपाल (वान) का पूर्व अध्यक्ष स्वर्गीय चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसको अवसरमा शनिबार अक्षयकोष स्थापना गरिएको छ।...
एआईटीएम कलेजले इन्क्युबेसन सेन्टर स्थापना गर्नको लागि ग्लोबल इक्विटी फण्ड-नेपालमा रहेको पहिलो इजाजतपत्र प्राप्त निजी इक्विटी र भेन्चर क्यापिटल फन्डसँग एमओयूमा हस्ताक्षर गरेको छ। ग्लोबल इक्विटी फण्डको तर्फबाट फाउन्डिङ म्यानेजिङ पार्टनर डा. मनिष थापाले एमओयूमा हस्ताक्षर गरे । “ग्लोबल इक्विटी फण्ड एआईटीएम कलेजका विद्यार्थीहरूसँग काम गर्न र एआईटीएम कलेजको इन्क्युबेशन सेन्टरबाट निस्कने उद्यमलाई फण्ड गर्न […]
५ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निजी आवास, कार्यालयहरु एवम् र्फम/कम्पनी/संस्थामा निजी चार्जिङ्ग स्टेसन स्थापना गर्न अनुमति दिने भएको छ । आफ्नो विद्युतीय सवारी साधन र सोमा लाग्ने ब्याट्रीमात्र चार्ज गर्न पाउने तथा विद्युत नियमन आयोगबाट तोकिएको विद्युत महसुलका अतिरिक्त सेवा शुल्क लिन नपाउने गरी स्वीकृत प्राप्त व्यक्ति/संस्था/कम्पनीको निजी घर कम्पाउण्डमा जडित चार्जिङ्ग स्टेसन […]
निजी क्षेत्रको पूर्ण लगानीमा हेटौंडा अस्पताल परिसरमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मकवानपुर घर जग्गा व्यवसायी संघले ३८ लाख लागतमा अक्सिजन ग्यास प्लान्ट स्थापना गरिदिएको हो । अक्सिजन प्लान्ट नहुँदा...
हेटौंडा। निजी उद्येमीको लगानीमा हेटौंडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्न सम्झौता भएको छ। सो अक्सिजन प्लान्ट स्थापना गर्न मकवानपुर उद्योग संघकातर्फबाट अध्यक्ष लेखराज पोखरेल र हेटौंडा अस्पतालको व्यवस्थापन अध्यक्ष राजेश प्रसाईंबीच सम्झौता भएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईंले बताए।हेटौंडाका उद्योगपतिको निजी लगानी एक करोड २८ को लागतमा एक महिनाभित्रमा अक्सिजन प्लान्ट स्ठापना गरिने बताइएको छ। रासस
मकवानपुर, ८ जेठ: उद्योग सङ्घको सक्रियतामा जिल्लाका कोभिड सङ्क्रमित बिरामीलाई उपचारमा सहजीकरण गर्ने उद्देश्यले निजी उद्यमीको लगानीमा हेटौँडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्ने तयारी भइरहेको छ । सो अक्सिजन प्लान्ट स्थापना गर्ने क्रममा मकवानपुर उद्योग सङ्घका तर्फबाट अध्यक्ष लेखराज पोखरेल र हेटौँडा अस्पतालको व्यवस्थापन पक्षसँग अस्पतालका अध्यक्ष राजेश प्रसाईंबीच सम्झौता भएको वाग्मती प्रदेश सामाजिक […]
हेटौंडा। निजी उद्येमीको लगानीमा हेटौंडा अस्पतालको हाताभित्र अक्सिजन प्लान्टको स्थापना गर्न सम्झौता भएको छ। सो अक्सिजन प्लान्ट स्थापना गर्न मकवानपुर उद्योग संघकातर्फबाट अध्यक्ष लेखराज पोखरेल र हेटौंडा अस्पतालको व्यवस्थापन अध्यक्ष राजेश प्रसाईंबीच सम्झौता भएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईंले बताए।हेटौंडाका उद्योगपतिको निजी लगानी एक करोड २८ को लागतमा एक महिनाभित्रमा अक्सिजन प्लान्ट स्ठापना गरिने बताइएको छ। रासस
दाङ-देशको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच समन्वय भएर अगाडि बढ्नु पर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका ५१औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरूले सरकार र निजी क्षेत्रको सहकार्यमा मात्र समृद्धि हासिल हुने बताएका हुन् ।देशको आर्थिक विकासका लागि राज्यसँग सहकार्य गरेर अगाडि बढ्न निजी क्षेत्र तयार […]