नेकपाका प्रवक्ता प्रकाण्ड रिहा, यसपटक चाहिँ प्रहरीले पक्राउ गरेन

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले रिहा गर्न आदेश दिएको यो छैठौँ पटक हो । यसअघि सर्वोच्चले रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै उनलाई पुनः पक्राउ गरेको थियो ।...

सम्बन्धित सामग्री

ललितपुरको दक्षिणी भेगमा विप्लव समूह सक्रिय, प्रहरीले गस्ती बढायो

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरुका गतिविधिबारे निगरानी बढाएको छ । सरकारको निर्देशनअनुसार  नै उनीहरुको क्रियाकलापबारे सुक्ष्म अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए । ललितपुरको दक्षिणी भेग भौगोलिक हिसावले विकट भएकाले सोही क्षेत्रमा विप्लव समूहको गतिविधि बढ्न सक्ने ठहर गर्दै प्रहरीले नियमित गस्ती गरिरहेको अन्नपूर्ण पोस्टमा खबर छ । बाँस्तोलालाई प्रहरीले सोही क्षेत्रबाट पक्राउ गरेको थियो भने प्रवक्ता प्रकाण्ड उम्किन सफल भएका थिए ।

फेरि पनि अदालत परिसर बाहिरबाटै पक्राउ परे प्रकाण्ड :: Pahilopost.com

काठमाडौँ: सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिए लगतै पुनःपक्राउ परेका छन्। शुक्रवार प्रहरीले अदालत परिसरबाट बाहिरिदै गर्दा विकलाई पक्राउ गरेको हो। गत साउन २२ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो। त्यसपछि

रिहा भएलगत्तै फेरि पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियाे

भोजपुर – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा लगत्तै प्रहरीले पक्राउ गरेको छ ।  ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिह...

प्रकाण्ड रिहा भएको केही मिनेटमै अदालत परिसरबाट पक्राउ

नुवाकोट - सर्वोच्च अदालतको आदेशले रिहा भएका नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएको केही मिनेटपछि नै प्रहरीले पक्राउ गरेको छ ।  सोमबार सर्वोच्चको आदेशपछि  जिल्ला अदालत नुवाकोटको रोहबरमा रिहा भएका प्रकाण्डलाई प्रहरीले अदा...

प्रकाण्डलाई छाड्ने सर्वोच्चको आदेशलगत्तै पुनः प्रहरीले पक्रियो :: Pahilopost.com

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै छाड्न आदेश दिए लगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ। यसअघि साउन २३ गते चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै

छुटेलगत्तै अदालतबाटै फेरि पक्राउ परे प्रकाण्ड

काठमाडाैं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा फेरि पक्राउ परेका छन् ।  बिहीबार सर्वोच्च अदालतले प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै प्रहरीले अदालत परिसरबाटै दोश्रो पटक पक्राउ गरेको हो । यसअघि जबर्जस्ती चन्दा असुलेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्न आदेश दिएलगत्तै...

प्रकाण्ड सर्वोच्च अदालतबाटै फेरि पक्राउ, नुवाकोट लगेर मुद्दा चलाइने

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पुनः सर्वोच्च अदालतबाट पक्राउ गरेको छ।  बिहीबार सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि सर्वोच्च अदालतबाट बाहिरिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।  यसअघि पनि प्रहरीले प्रकाण्डलाई...

प्रकाण्ड पक्राउ प्रकरण : अनुसन्धानका लागि तीन दिन म्याद थप

काभ्रेपलाञ्चोक : प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आइतबार तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। ‘जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलले आजसम्मका&nbs...

रिहा भएलगत्तै किन पक्राउ परे प्रकाण्ड ?

काठमाडौं - सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा रिहा भएलगत्तै पक्राउ परेका छन् । उनलार्इ काभ्रेमा रहेकाे एनसेलकाे टावरमा अागजनी गरेकाे अभियाेगमा पक्राउ गरिएकाे काठमाडौं प्रहरी परिसरले जनाएकाे छ । पूर्व मन्त्रीसमेत रहेका प्रकाण्डलाई प्रहरीले ग...

सर्वोच्चले छोडेलगत्तै प्रहरीले फेरि समात्यो प्रकाण्डलाई :: Pahilopost.com

काठमाडौं : सर्वोच्च अदालतले दिएको रिहाको आदेश लगत्तै अदालत परिसर बाहिर निस्किएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई प्रहरीले पुन: पक्रेको छ।   नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाको आदेश दिएको थियो। रिहाको समाचार सार्वजनिक भएको केही मिनटमै महानगरीय