काठमाडौं : सर्वोच्च अदालतले दिएको रिहाको आदेश लगत्तै अदालत परिसर बाहिर निस्किएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई प्रहरीले पुन: पक्रेको छ।
नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहाको आदेश दिएको थियो। रिहाको समाचार सार्वजनिक भएको केही मिनटमै महानगरीय