छुटेलगत्तै अदालतबाटै फेरि पक्राउ परे प्रकाण्ड

काठमाडाैं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा फेरि पक्राउ परेका छन् ।  बिहीबार सर्वोच्च अदालतले प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै प्रहरीले अदालत परिसरबाटै दोश्रो पटक पक्राउ गरेको हो । यसअघि जबर्जस्ती चन्दा असुलेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्न आदेश दिएलगत्तै...

सम्बन्धित सामग्री

प्रचण्डलगत्तै बाबुराम भेट्न पुगे प्रकाण्ड

काठमाडौं, २८ मंसिर । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । काठमाडौं जिल्ला अदालतबाट आफ्नो पार्टीका महासचिव विप्लवसहित आफूहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रकाण्डले आफ्नो दौडधुप बढाएका छन् । यसअघि उनले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए । आजमात्रै उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा […]

काठमाडौंमा पक्राउ पुर्जी जारी भएका प्रकाण्ड जाजरकोटमा के गर्दैछन् ?

राज्यविरुद्धकाे कसुरमा पक्राउ पुर्जी जारी गरिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डले प्रमुख विपक्षी दल नेकपा एमालेका नेता कार्यकर्तासँग जाजरकाेटमा भेटघाट गरेका छन् ।

चीनमा के गर्दै छन् प्रकाण्ड ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन भ्रमणमा छन् । गत साउन २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विश्वकर्मा चीनको छेन्दु पुगेका हुन । गत साउन १६ गते विप्लव सहित विश्वकर्मा, सन्तोष बुढामगर, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली लगायत नेता कार्यकर्तामाथि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रतिबन्धको अवधिमा विप्लव नेतृत्वको नेता कार्यकर्ताल

विप्लवमाथिको पक्राउ पुर्जीविरुद्ध प्रतिवाद गर्न प्रतिरोधको अपिल

१७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत नेताहरुविरुद्ध जारी भएको पक्राउ पुर्जीलाई लिएर ‘प्रतिरोध समूह’ले आपत्ति जनाएको छ। सरकार राजनीतिक रुपमा उठ्ने फरक मतप्रति असहिष्णु रहेको भन्दै समूहले मंगलबार विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो । ‘नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको यस घटनाले अहिलेको संविधानले […]

पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुन: द्वन्दमा धकेल्यो : प्रकाण्ड

नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता […]

पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई पुनः द्वन्द्वमा धकेल्योः प्रकाण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो। पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको […]

विप्लव, प्रकाण्ड, धर्मेन्द्रविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही नेता विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। विप्लवसँगै प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धमेन्द्र बास्तोला, उदयबहादुर चलाउनले लगायतलाई हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतले पक्राउ पुर्जी […]

देउवा भेट्न बालुवाटार पुगे प्रकाण्ड

प्रधानमन्त्री शेरबहादुर देउवा र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रकाण्डबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न प्रकाण्ड आइतबार दिउँसो बालुवाटार पुगेका थिए । सो क्रममा प्रकाण्डले पक्राउ परेका आफ्नो नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेर विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याएको थियो । तर पक्राउ परेका नेता कार्यकर्ताको र...

प्रकाण्ड फेरि पक्राउ

काठमाडौं । नेकपा विप्लवका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई फेरि प्रहरीले पक्राउ गरेको छ ।  सर्वोच्च अदालतले उनलाई थुनामा राख्नुपर्ने पर्याप्त कारण र आधार नरहेको भनी बिहीबार मात्र रिहा गर्ने आदेश दिएको ...

पूर्वमन्त्री प्रकाण्ड पक्राउ

काठमाडाैं । पूर्वमन्त्री समेत रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन । उनलाई काठमाडौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट गएराति पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता ...