काभ्रेपलाञ्चोक : प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आइतबार तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
‘जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलले आजसम्मका&nbs...