काठमाडौं - सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा रिहा भएलगत्तै पक्राउ परेका छन् ।
उनलार्इ काभ्रेमा रहेकाे एनसेलकाे टावरमा अागजनी गरेकाे अभियाेगमा पक्राउ गरिएकाे काठमाडौं प्रहरी परिसरले जनाएकाे छ ।
पूर्व मन्त्रीसमेत रहेका प्रकाण्डलाई प्रहरीले ग...