त्रिविका पूर्व शिक्षाध्यक्ष कमलप्रकाश मल्लको निधन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक कमलप्रकाश मल्लको निधन भएको छ ।  अमेरिकामा उपचार गराइरहेका ८४ वर्षीय मल्लको शनिबार राति निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  उहाँले भाषाविज्ञान, नेपाल भाषा सहित विभिन्न भाषा संस्कृति र इतिहास विषयको खोज अनुसन्धान प्राध्यापन...

सम्बन्धित सामग्री

कीर्तिपुरमा बस दुर्घटना, त्रिविका प्राध्यापक रिजालको निधन

काठमाडौँको कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ।

कार दुर्घटनामा त्रिविका सहप्राध्यापक शंकर भण्डारीको निधन

रूपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा भएको कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. शंकर भण्डारीको निधन भएको छ ।

कार दुर्घटनामा त्रिविका सहप्राध्यापक शंकर भण्डारीको निधन

रूपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा भएको कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. शंकर भण्डारीको निधन भएको छ ।

कोरोना सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन

काडमाडौं : त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ।त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको जानकारी दिए। सहप्राध्यापकद्वय किशोर महर्जन र डाक्टर शेरजङ्ग खड्का, उप-प्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक  शिक्षकमा मनोज चौरसिया र नव

कोरोनाबाट त्रिविका २३ जना कर्मचारीको निधन

त्रिभुवन विश्वविद्यालयले  कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताए । सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्...

कोरोनाबाट त्रिभुवन विद्यालयका २३ शिक्षक कर्मचारीको मृत्यु

काठमाडौ, १६ जेठ। त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को दोस्रो लहर शुरु भएयता विश्वविद्यालयमा कार्यरत २३ जना शिक्षक कर्मचारीले ज्यान गुमाएका छन् । कोभिड १९ को दोस्रो लहर शुरु भएयता १२ कर्मचारी र ११ जना शिक्षकको निधन भएको त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यसैगरी हालसम्म ६ सय १६ जना शिक्षक […]

त्रिविका पूर्वउपकुलपति डा. शर्माको निधन - Naya Patrika

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. गोविन्द शर्माको निधन भएको छ । रुसको सेन्ट पिटर्सबर्गमा उपचारका क्रममा उनको बुधबार राति निधन भएको हो । ७५ वर्षीय शर्मा कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।...पूरा पढ्नुहोस् »

त्रिविका पूर्व उपकुलपति शर्माको निधन

काठमाडौँ, रासस । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ

त्रिविका पूर्व उपकुलपति गोविन्द शर्माको निधन

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ। वरिष्ठ शल्यचिकित्सक समेत रहेका शर्मा लामो समयदेखि कलेजोको रोगबाट पीडित थिए । २०६८ सालमा कलेजोले काम गर्न छाडेपछि उनकी भान्जी शान्ता दाहालले उनलाई कलेजो दिएर कलेजो प्रत्यारोपण गरिएको थियो।

त्रिविका पूर्व उपकुलपति डा गोविन्द शर्माको निधन

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर गोविन्द शर्माको ७१ वर्षको उमेरमा निधन भएको छ। त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक समेत रहेका डा शर्माको रसियामा...