त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ।
वरिष्ठ शल्यचिकित्सक समेत रहेका शर्मा लामो समयदेखि कलेजोको रोगबाट पीडित थिए । २०६८ सालमा कलेजोले काम गर्न छाडेपछि उनकी भान्जी शान्ता दाहालले उनलाई कलेजो दिएर कलेजो प्रत्यारोपण गरिएको थियो।
काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर गोविन्द शर्माको ७१ वर्षको उमेरमा निधन भएको छ।
त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक समेत रहेका डा शर्माको रसियामा...