त्रिविका पूर्व उपकुलपति गोविन्द शर्माको निधन

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ। वरिष्ठ शल्यचिकित्सक समेत रहेका शर्मा लामो समयदेखि कलेजोको रोगबाट पीडित थिए । २०६८ सालमा कलेजोले काम गर्न छाडेपछि उनकी भान्जी शान्ता दाहालले उनलाई कलेजो दिएर कलेजो प्रत्यारोपण गरिएको थियो।

सम्बन्धित सामग्री

त्रिविका पूर्व उपकुलपति शर्माको निधन

काठमाडौँ, रासस । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ

त्रिविका पूर्व उपकुलपति डा गोविन्द शर्माको निधन

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर गोविन्द शर्माको ७१ वर्षको उमेरमा निधन भएको छ। त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक समेत रहेका डा शर्माको रसियामा...