वीरगञ्ज – गण्डक नहरअन्तर्गत बारा, पर्सा र रौतहट जिल्लामा पर्ने पुल पुलेसाहरुको अवस्था जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ। पर्सादेखि रौतहटसम्म फैलिएको ८१ किलोमिटरको गण्डक नहरमा रहेका दर्जनौँ पुलहरुबाट दिनहुँ सवारीसाधनहरु ओहोरदोहार गर्ने गर्छन्। अहिले पुलहरु जिर्ण अवस्थामा भएका कारण सवारीसाधनको दुर्घटनाको जोखिम बढ्दै गएको हो। आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत […]