२९ वैशाख, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेललाई पाँच बुँदे मागसहित पश्चिमाञ्चलका यातायात व्यवसायीले ध्यानाकर्षण गराएका छन्। यातायात व्यवसायी पंकज राईको नेतृत्वमा अर्थ मन्त्रालयमा आइतबार बुझाइएको ज्ञापनपत्रमा यातायात व्यवसाय क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या समाधानको माग गरिएको …