यातायात व्यवसायीद्वारा ५ बुँदे मागसहित अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई पाँच बुँदे मागसहित पश्चिमाञ्चलका यातायात व्यवसायीले ध्यानाकर्षण गराएका छन्। यातायात व्यवसायी पंकज राईको नेतृत्वमा अर्थ मन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा यातायात व्यवसाय क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या समाधानको माग गरिएको छ। ज्ञापन पत्रमा अदालतले यातायात कम्पनीलाई वैध मानेको जनाउँदै व्यवसायीहरूलाई कम्पनी दर्ता तथा अद्यावधिक प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गराइएको छ। व्यवसायीहरूले […]