सयभन्दा बढी आतंककारी मारिएको नरेन्द्र मोदीको दाबी

काठमाडौँ । भारत र पाकिस्तानबीच संघर्षविराम भएको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै आतंकविरुद्ध भएको कारबाहीबारे जानकारी गराएका छन्। उनले भारतले पाकिस्तानस्थित आतंकवादी ठेगानामाथि प्रहार गर्दा आतंककारी संगठनहरूको मनोबल नै धरासायी भएको दाबी गरे। ‘भारतका मिसाइल र ड्रोन आक्रमणले आतंकका अखडाहरू मात्रै ध्वस्त पारेनन्, उनीहरूको हौसला पनि चकनाचुर बनाइदियो,’ प्रधानमन्त्री […]