सगरमाथा संवाद’ सहज बनाउन भारतले दियो १५ युनिट कर्भ ईभी उपहार

२९ वैशाख, काठमाडौं । नेपालले आयोजना गर्न गइरहेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले नेपाललाई १५ युनिट कर्भ ईभी उपहार प्रदान गरेको छ । ती ईभी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणालाई हस्तान्तरण …