यातायातको पहुँच नहुँदा स्याउ बिक्रीमा समस्या

मान्म– कालीकोटको स्याउ बजार पुर्‍याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै  महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्‍याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । ‘यातायातको सहज पहुँच नहुँदा स्याउ बिक्रीमा समस्या […]