नेपाल इको प्यानल बजारमा वार्षिक क्षमता ५ लाख वर्गमिटर

नेपाल इको प्यानल ब्रान्डका इको प्यानल चाँडै नै बजारमा आउने भएको छ । उत्पादनको अन्तिम तयारी भइरहेकाले दुई हप्ताभित्र नेपाल इको प्यानलको उत्पादन बजारमा आउने भएको हो ।  नेपाल इको प्यानलका प्रमुख...

सम्बन्धित सामग्री

इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ।...

एसवाई प्यानल नेपाल टिकटक प्रतियोगिता गर्दै, विजेताले डेढ लाख

काभ्रे : कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड (SY Panel Nepal Ltd)ले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ।प्रतियोगीले एसवाई प्यानल नेपाल कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियोमा टिकटक बनाउने गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो।कम्पनीको बजार अधिकृत अविरल जिम्बाका अनुसार प्रतियोगीतामा सहभागी हुन चाहनेले साउन ६ गतेदेखि भदौ ६ गतेभित्र टिकटकमा भिडियो पोष्ट गरी सक्नु पर्नेछ। टिकटक भिडियो प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ।कम्पनी

बारमा गठबन्धन प्यानल विजयी

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धननिकट प्यानल नै विजयी भएको छ । २५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा भएको निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार गठबन्धननिकट कानुन व्यवसायीहरूको संयुक्त प्यानल नै विजयी भएको हो । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत गोपालकृष्ण घिमिरेसहित संयुक्त प्यानल नै निर्वाचित भएको हो । सबै […] The post बारमा गठबन्धन प्यानल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल बारमा सत्ता गठबन्धनको प्यानल नै विजयी (मतपरिणामसहित)

काठमाडौं । नेपाल बार एसोसिएसनको चुनावमा सत्ता गठबन्धन निकट प्यानल नै विजयी भएको छ। अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत ल्याए । गत शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज आएको हो । कांग्रेस निकट […]

नेपाल बारमा गठबन्धनको प्यानल नै विजयी, एमाले निल

काठमाडौँ – नेपाल बारको २६औँ कार्यसमितिका लागि भएको चुनावमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानल नै विजयी भएको छ। डिएलएका गोपालकृष्ण घिमिरे नेतृत्वको प्यानलले एमाले निकट कानुन व्यवसायी पिपिएलका विष्णुमणि अधिकारीको प्यानललाई नै पराजित गरेको छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी सत्ताधारी गठबधनका अध्यक्षका उम्मेदवार घिमिरेले १९९२ मत बढी ल्याइएर अधिकारी नेतृत्वको प्यानललाई पराजित गरेको […]

नेपाल इको प्यानल अब नेपालगञ्जमा पनि

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले पश्चिम नेपालको नेपालगञ्ज, कोहलपुर, चिसापानीलगायतका ठाउँंहरुमा नेपाल इको प्यानल बिक्रीवितरणका लागि डीजी सप्लायर्सलाई डिलरमा नियुक्त गरेको जानकारी गराए।...

एमाले महाधिवेशनमा प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने ।कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितर

एमालेको १०औं महाधिवेशन: प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भने । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्दे...