दाङ– चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेहरूको भीडभाड बढेको छ । तीज, दसैं, तिहार आउने क्रमसँगै बजारमा किनमेल गर्नेहरूको भीडभाड बढेको हो । दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, नारायणपुर, बिजौरी, हापुरेका बजारमा किनमेल गर्ने महिलाको भीडभाड बढेको छ । विशेष गरी कपडा, शृंगार पसल र खाद्यान्न पसलमा दैनिक भीड लाग्ने गरेको छ । त्यस्तै सुन […]