श्रीलंकालाई टाट पल्टाएर पूर्वराष्ट्रपति राजापाक्ष अमेरिकाको शरणमा

श्रीलंकाका पूर्वराष्ट्रपति गोतावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन्।देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोतावायले अमेरिकामै बस्ने गरी आवेदन फाराम भरेका हुन्।उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ। श्रीलंकाको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिए।पूर्वराष्ट्रपति गोतावायनिकट मानिने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्द भइसकेको पनि

सम्बन्धित सामग्री

राजापाक्ष दाजुभाइलाई क्यानडामा प्रतिबन्ध

एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ। गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो। सन् २००९ मा महिन्दा राजापाक्ष टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार […]

क्यानडाद्वारा राजापाक्ष दाजुभाइमाथि प्रतिबन्ध घोषणा

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो ।  सन् २००९ मा महिन्दा राजापाक्ष टापु

क्यानडाद्वारा राजापाक्ष दाजुभाइमाथि प्रतिबन्ध घोषणा

एजेन्सी । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । सन् २००९ मा महिन्दा राजापाक्ष टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो । […]

स्वदेश फर्किए श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्ष

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष स्वदेश फर्किएका छन् । सरकारविरोधी प्रदर्शन चर्किएपछि उनी देश छाडेर भागेका थिए । उनी पछिल्लो समय थाइल्यान्डमा अस्थायी भिसामा बस्दै आएका थिए ।

स्वदेश फर्किए श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्ष

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष स्वदेश फर्किएका छन् । सरकारविरोधी प्रदर्शन चर्किएपछि उनी देश छाडेर भागेका थिए । उनी पछिल्लो समय थाइल्यान्डमा अस्थायी भिसामा बस्दै आएका थिए ।

अन्ततः श्रीलंका नै फर्किने भए पूर्वराष्ट्रपति राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे आउँदो हप्ता स्वदेश फर्किने भएका छन्। गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको आइल्याण्ड देश श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्ष गत महिना भागेका थिए। तर उनी आउँदो हप्ता स्वदेश फर्किने तयारीमा रहेको एक मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विदेशमन्त्री अली साब्रीले ‘कूटनीतिक सञ्जाल’ बाट आफूहरूले राजापाक्ष स्वदेश फर्किने सम्बन्धी जानकारी पाएको सिएनएनलाई बताएका […]

राजापाक्षको बचाउमा उत्रिए श्रीलंकाका राष्ट्रपति विक्रमासिङ्घे

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशका पूर्वराष्ट्रपति गोताबाया राजापाक्ष बचाउ गरेका छन् । धेरै श्रीलंकनले गोटाबायालाई देश फिर्ता गर्नुपर्ने माग गरिरहेका बेला विक्रमासिङ्घेले भने गोटबाया स्वदेश फर्काउने उपयुक्त समय अहिले नभएको बताएका छन् । ‘पूर्वराष्ट्रपति श्रीलंका फर्किएमा फेरि आन्दोलन चर्किने निश्चित छ । देशमा फेरि आगो बल्न सक्छ ,’ विक्रमासिङघेले भने । मे महिनादेखि लाखौं श्रीलकालीहरु राजापाक्ष परिवारको राजनीतिक अधिपत्यको विरोधमा सडकमा उत्रिएका थिए । त्यसपछि

पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किन सक्छन् : प्रवक्ता बन्दुला – देशसञ्चार

एजेन्सी- श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष सिंगापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्धेना बताएका छन्।

पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न माग

एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर गएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग गरेको छ । दक्षिण एसियाली देश श्रीलंकाको  लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आईटीजेपी)ले माग गरेको हो ।श्रीलङ्कामा राजापाक्षेको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुर्व्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी

ज्यान जोगाउन माल्दीभ्स पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति सिङ्गापुर भाग्दै

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर जाने भएका छन्। बुधबार सबेरै बिहान श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले गएका राजापाक्ष मालेमा एक दिन पनि पुरा नबसी बुधबार राती सिङ्गापुर प्रस्थान...