गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कर्मचारीलाई नागरिकले अनुभूति गर्ने गरि काम गर्न निर्देशन दिएका छन्। शनिबार जिल्ला प्रशासन कार्यालय लमजुङमा सरकारी कार्यालयका प्रमुखसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नागरिकले अनुभूति...