मोरङ – अवैध रूपमा भन्सार छली भारतबाट विराटनगर भित्र्याइएको १९ लाख रुपैयाँ बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरको फरक–फरक दुई स्थानबाट ठूलो परिमाणको अवैध कपडा बरामद भएको हो। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले महानगरपालिका–७ बाट १५ लाख १ हजार ७ सय रुपैयाँ र महानगर १६ […]