प्रहरीद्वारा भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रण

काठमाडौँ- प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र ईनर्वा गाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो । भन्सार छली ल्याइएका पाँच लाख ७० हजार ७ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामग्री आवश्यक कारबाहीको […]

सम्बन्धित सामग्री

धनुषामा भन्सार छलीका सामान बरामद

भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ।

भन्सार छली नेपाल भित्रिएको ७ लाख रुपैयाँबराबरको सामग्री बरामद

मोरङ – भन्सार छली नेपाल भित्रिएको ७ लाख रुपैयाँबराबरको सामग्री मोरङ प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले खाद्यान्न, ब्रोइलर कुखुरा, जिउँदो माछा, लत्ताकपडा, हार्डवेयर तथा कस्मेटिकका सामग्री बरामद गरेको हो। भारतबाट भन्सार छली नेपाल भित्रिएका ती सामग्री ७ लाख ३३ हजार […]

मोरङमा भन्सार छलेर भित्र्याइएको ९ लाखभन्दा बढीको सामान बरामद

मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छलेर नेपाल भित्र्याइएको ९ लाख रुपैयाँभन्दा बढीको सामाग्री बरामद गरेको छ। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले भारत नजिकका सीमा क्षेत्रबाट खाद्यान्न, लत्ताकपडा, घरायसी र मोटरपार्टसका सामाग्री बरामद गरेको जानकारी दिए। कार्कीका अनुसार आइतबार बेलुका महानगरको रानी क्षेत्रबाट भन्सार छली भित्र्याइएका सामाग्रीको मुल्य ९ लाख […]