भन्सार छली भित्र्याइएकाे दुई लाख रुपैयाँको कपडा बरामद

कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको दुई लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ। जिल्लाको बहादुरगन्ज र मर्यादापुरमा चेकजाँचको क्रममा उक्त कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले...

सम्बन्धित सामग्री

भन्सार छली गरेको ३३ बोरा चिनी प्रहरीद्वारा बरामद

उदयपुरमा भन्सार छली गरेर ल्याइएको चिनी र सख्खर प्रहरीले बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिन्नदन चौधरीका अनुसार ३३ बोरा चिनी अन्दाजी मुल्य एक...

भन्सार छली ल्याइएको एक हजार केजी चिनी बरामद

वीरगञ्ज – प्रहरीले भन्सार छली ल्याएको एक हजार किलो चिनी वीरगञ्जबाट बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिकाको रेल्वे रोडबाट भन्सार छली ल्याइएको उक्त परिमाणको चिनी बरामद गरेको हो। २० वटा बोरामा ५० केजीको दरमा रहेको चिनीको मुल्य एक बराबरको रहेको तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम […]

प्रहरीद्वारा भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रण

काठमाडौँ- प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र ईनर्वा गाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसारपसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो । भन्सार छली ल्याइएका पाँच लाख ७० हजार ७ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामग्री आवश्यक कारबाहीको […]

भन्सार छली ल्याएको समानसहित एकजना पक्राउ

भन्सार छली ल्याएको सामान र गाडीसहित एक  जना पक्राउ परेका छन् । काठमाडौंस्थित थानकोटबाट कल्कीतर्फ आउँदै गरेको ना ६ ख ४३ नं. को ट्रकमा भन्सार छली ल्याएको कपडासहित बुधबार एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।पक्राउ पर्नेमा चितवनका २८ वर्षीय तस्विर तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त सामानसहितको ट्रक र तामाङलाई प्रहरी बृत्त कालिमाटी र प्रहरी प्रभात कल्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस्तै १५ लाख बराबरको समान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा

भन्सार छली ल्याईएका मोवाइलसहित पक्राउ

काठमाडौं, १७ चैत्र । भन्सार छली चोरी पैठारी गरी ल्याईएका ३० थान मोवाइल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली चोरी पैठारी गरी ल्याईएका ३० थान मोवाइल सहित काठमाडौं नागार्जुन नगरपालिका–३ ईचंगुनारायण ठेगाना भएका २९ वर्षीय आशिक श्रेष्ठ मंगलबार पक्राउ परेका हुन् । भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोवाइल लगायतका अन्य सामानहरु […]

भन्सार छली ल्याएका मोबाइल, घडीसहित एकजना पक्राउ

भन्सार छली अवैधरुपमा ल्याएका मोबाइल, घडीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई बुधबार रौतहटबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा भारत घर भएका २८ वर्षीय महम्द हसन रहेका छन् ।भन्सार छली ल्याउँदै गरेको अवस्थामा एक लाख बराबरका चार मोबाइल र १४ वटा घडीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार छली सुन ल्याउँदै गरेका बंगलादेशी नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । विमान स्थल कार्यालयका अनुसार चेकजाँचका क्रममा ७७ लाख १९ हजार ६ सय बराबरको ९३६ ग्राम सुन भन्सार छली अवैध रुपमा ल्याउँदै गरेका बंगलादेशका मोहमद टोफीकूई उल्लाहलाई  पक्राउ गरिएको हो । उनलाई भन्सार छली सुन ल्याउन लगाउने भारतीय नागरिक पारस नाथ शाहलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अवैध रुपमा भन्सार छली ल्याएको मोबाइल बरामद

काठमाडौं : अवैध रुपमा भन्सार छली ल्याएको नौ सय थान मोवाइल बाँके प्रहरीले बरामद गरेको छ।नेपालगञ्ज उपमहानगरपालिका–१५ बाट भन्सार छली चोरी पैठारी गरी ल्याएको आइटेल कम्पनीको नौ सय थान मोवाइल प्रहरीले बरामद गरेको हो। अन्दाजी ६ लाख ३० हजार मुल्य बराबरको उक्त मोवाइल आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

भन्सार छली ल्याएको कपडा बरामद

प्रहरीले भन्सार छली ल्याएको दुई लाख रुपैयाँभन्दा धेरै मुल्य बराबरको कपडा बरामद गरेको छ। नागढुंगास्थित चेक पोइन्टबाट प्रहरीले सो मूल्य बराबरको कपडा बरामद गरेको हो। कपिलवस्तुको कृष्णनगरबाट आएको बा ५ ख...

भन्सार छली ल्याएका कपडा बरामद

सिमा पारीबाट भन्सार छली गरेर ल्याइएको रेडिमेड तथा थान कपडा प्रहरीले बरामद गरेको छ । तालुक २ नं. प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी पोखरभिण्डबाट गएको संयुक्त प्रहरी टोलीले सिमापारिबाट भन्सार छली ल्याएको एक लाख ५० हजार मूल्य बराबरको रेडिमेड तथा थान कपडाहर...