भन्सार छली ल्याइएको एक हजार केजी चिनी बरामद

वीरगञ्ज – प्रहरीले भन्सार छली ल्याएको एक हजार किलो चिनी वीरगञ्जबाट बरामद गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिकाको रेल्वे रोडबाट भन्सार छली ल्याइएको उक्त परिमाणको चिनी बरामद गरेको हो। २० वटा बोरामा ५० केजीको दरमा रहेको चिनीको मुल्य एक बराबरको रहेको तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम […]

सम्बन्धित सामग्री

भन्सार छली ल्याएको १८६ बोरा चिनी बरामद

भन्सार छली ल्याइएको १८६ बोरा चिनी बरामद गरी प्रहरीले भैरहवा भन्सारलाई जिम्मा लगाएको छ । बुधबार साँझ रूपन्देहीको बुटवल उपमहानगरपालिका-१७ रानीगञ्ज जनशक्ति टोलका नारायणी न्यौपानेको घरमा लुकाई राखिएको र गाडीमा लोड-अनलोड गर्दै गरेको अवस्थामा प्रहरीले चिनी बरामद गरेको हो ।

भन्सार छलेर ल्याएको ३१ बोरा चिनी बरामद

झापा– भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बरामद गरेको […]

अवैध चिनी बरामद

पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ ।

अवैध चिनी बरामद

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]

४२० बोरा अवैध चिनी बरामद

चितवन – पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । १८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]

अवैध चिनी बरामद

काठमाडौँ,९ साउन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका […]

भारतबाट भन्सार छली ल्याएको ३१ बोरा चिनी बरामद

जलेश्वर – भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका–७ बाट चिनी बरामद गरिएको हो । प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एकबोरासमेत नियन्त्रणमा लिएको छ । ओसारपसारमा […]

भारतबाट ल्याएको १६० बोरा चिनी बरामद

भारतीय बजारबाट भन्सार छली गरी ल्याएर राखिएको चिनी लोड गर्दै गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।...

कञ्चनपुरमा दुई लाख ७३ हजारको चिनी बरामद

१४ साउन, धनगढी । भारतबाट ल्याएको अवैध चिनी प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले ४२ क्वीन्टल अवैध चिनी […]