रुसले आक्रमण तीव्र पारेपछि युक्रेनलाई थप हतियार सहयोग गर्ने साझेदार राष्ट्रको वाचा

युक्रेनका सहयोगी राष्ट्रहरूले रुसले फेरि सघन बनाएको आक्रमणविरुद्धको रक्षात्मक युद्धका लागि थप हतियार सहयोग गर्ने वाचा गरेका छन्। अमेरिका र अरू साझेदार राष्ट्रले तत्काल थप गोलाबारी, एन्टी-ट्यांक तथा हवाई सुरक्षा सहयोग युक्रेन पठाउने प्रतिवद्धता जनाएका हुन्। विशेषगरी युक्रेनको पूर्वी क्षेत्र डोनबासमा रुसी आक्रमण गम्भीर बन्दै गएपछि अवस्थाबारे छलफल गर्न मंगलबार अमेरिकासहितका पश्चिमा राष्ट्रका नेताले ९० […]

सम्बन्धित सामग्री

जर्मनीले बदल्यो नीति, युक्रेनलाई मिसाइल र एन्टि ट्यांक हतियार सहयोग गर्ने

१५ फागुन, काठमाडौं । रुसले आक्रमण तीव्र पारेपछि जर्मनीले युक्रेनप्रतिको आफ्नो नीति परिवर्तन गर्दै युक्रेनलाई हतियार सहयोग गर्ने निर्णय गरेको छ । जर्मनीका चान्सलर ओलाफ शल्ट्सले युक्रेनलाई एक हजार एन्टीट्यांक हतियार र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय मिसाइल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ । यसैगरी जर्मनीको यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई […]