तालाबन्दी नखोली पियूका भिसी, रजिष्ट्रार र डीन विदेश सयरमा

पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको करिब एकमहिना भएको छ। जसका कारण विश्वविद्यालयको प्रशासनिक कार्य प्रभावित बनेको छ। तर विश्वविद्यालयका उपकुलपति, रजिस्टार र डीन भने तालाबन्दी खुलाउन पहल गर्नुको साटो विदेश सयरमा निस्किएका छन्।...

सम्बन्धित सामग्री

त्रिविको निमित्त रजिष्ट्रारमा कृष्णप्रसाद बस्याल नियुक्त

१८ पुस, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले कानुन संकायका डीन डा.कृष्ण प्रसाद बस्याललाई निमित्त रजिष्ट्रारमा नियुक्त गरेको छ । गत १२ पुसमा निवर्तमान रजिष्ट्रार पेशल दाहालको कार्यवधि पुरा भएपछि रिक्त रहेको पदमा बुधबार निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुषालले उनलाई निमित्त रजिष्ट्रारको रुपमा नियुक्त गरेका हुन् । निमित्त रजिष्ट्रारको रुपमा बस्याल नियुक्त भएसँगै त्रिवि निमित्त पदाधिकारीको भरमा भएको छ […]

न्याम्स डेढ महिनादेखि पदाधिकारीविहीन, को को छन् आकांक्षी ?

१९ वैशाख, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डेढ महिनादेखि उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन लगायतका पदहरु रिक्त छन् । चिकित्सा शास्त्रको विभिन्न विषयको पढाइ हुने यो सरकारी प्रतिष्ठानमा गत ३० फागुनमा रिक्त भएका ती पदमा सरकारले नियुक्ति गर्न सकेको छैन भने निमित्तको जिम्मेवारी पनि कसैलाई दिएको छैन । कानुन अनुसार उक्त पदका लागि […]

स्ववियु निर्वाचनबारे त्रिविले थाल्यो छलफल

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । बुधबार त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा शिक्षाध्यक्ष डा शिवलाल भुसाल, रजिष्ट्रार डा पेशल दाहालसहित विभिन्न सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग …

स्ववियु निर्वाचनबारे त्रिविले थाल्यो छलफल

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । आज त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा शिक्षाध्यक्ष डा शिवलाल भुसाल, रजिष्ट्रार डा पेशल दाहालसहित विभिन्न सङ्कायका डीन र […]

स्ववियु निर्वाचनबारे त्रिविले थाल्यो छलफल

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ । आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरी छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।आज त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा शिक्षाध्यक्ष डा.शिवलाल भुसाल, रजिष्ट्रार डा पेशल दाहालसहित विभिन्न सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचनका सम्बन्धमा छलफल भएको हो । खेलकुद निर्देशनालयका निर्देशक अधिकारी

कर्मचारीको दबाबपछि नेविसंघले खोल्यो २ ठाउँका ताला

काठमाडौँ । कर्मचारीको चौतर्फी दबाबपछि नेविसंघले त्रिभुवन विश्वविद्यालयको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आईतबार खुलाएको छ । नेविसंघले असार २७ गते यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो । साउन १२ गते देखि उपकुलपति कार्यालयमा गरिएको तालाबन्दी पनि जारी छ । […]

त्रिविका कर्मचारीको दबाबपछि नेविसंघले खोल्यो २ ठाउँका ताला, ५ ठाउँमा जारी

कर्मचारीको चौतर्फी दबाबपछि नेविसंघले त्रिभुवन विश्वविद्यालयको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आईतबार खुलाएको छ ।नेविसंघले असार २७ गते यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो ।

‘हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउने जिम्मेवारी उपकुलपतिको हो’

विश्वविद्यालय सुधार गर्नका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ । त्यति भएपछि तालाबन्दी हुने, राजनीतिक स्वार्थले आन्दोलन हुने काम बन्द हुन्छ । तर, मेरो विचारमा विश्वविद्यालय राजनीतिक हस्तक्षेप मुक्त बनाउने जिम्मेवारी चाहिं उपकुलपतिको हो । मध्यपश्चिम विश्वविद्यालय अहिले राजनीतिक हस्तक्षेपमुक्त छ भन्न सक्छु । म जसरी खुला प्रतिस्पर्धाबाट आएँ त्यसैगरी मैले रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, परीक्षा […]