१९ वैशाख, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डेढ महिनादेखि उपकुलपति, रेक्टर, रजिष्ट्रार, डीन लगायतका पदहरु रिक्त छन् । चिकित्सा शास्त्रको विभिन्न विषयको पढाइ हुने यो सरकारी प्रतिष्ठानमा गत ३० फागुनमा रिक्त भएका ती पदमा सरकारले नियुक्ति गर्न सकेको छैन भने निमित्तको जिम्मेवारी पनि कसैलाई दिएको छैन । कानुन अनुसार उक्त पदका लागि […]