काठमाडौं, २५ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेका छन्। प्रधानन्यायाधीश कार्कीले गत २२ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेर अध्ययनअध्यापन कार्यक्रम तथा अस्पताल सेवा संचालन र भएको प्रगती विवरणको जानकारी लिएका हुन्। निरीक्षण भ्रमणका क्रममा प्रधानन्यायाधीश कार्कीलाई प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन, सहायक निर्देशक, मेडिकल निर्देशकलगायतका कर्मचारीहरूले स्वागत […]