नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेश सभाका समानुपातिक तर्फ निर्वाचित हुने ३४ सांसद छनोट गरेर निर्वाचन आयोगलाई बुझाएको छ । तर, एमालेले समानुपातिकमा रोजेका कतिपय व्यक्तिहरु नेताका आफन्त र विवादास्पद समेतलाई अवसर दिलाएको भन्दै नेता कार्यकर्तामा असन्तुष्टि छाएको छ । शनिबार एमालेले प्रतिनिधि सभातर्फ निर्वाचित हुने समानुपातिक सांसदका लागि निर्वाचन आयोगलाई बुझाएका नामहरूमा एमाले उापध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापादेखि महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी