हेटौंडा‚ (नेस) । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दशवर्षे प्रतिबन्ध लगाएका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई भ्रष्टाचारको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । गृहनगर हेटौंडामा आइतबार पत्रकार सम्मेलन गर्दै उनले दाबी गरे– ‘एन्फा अध्यक्षले मैले ५८ करोड भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्नुपर्यो‚ नभए सार्वजनिकरूपमा माफी […]