निर्वाचन जितेर देखाउन शहबाज शरिफलाई इमरान खानको चुनौती

काठमाडौँ- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् । अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेवनरी सम्हाल्न नपाई प्रधानमन्त्री पद गुमाएका खानले वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिएका हुन् । पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) पार्टीका का अध्यक्ष समेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने […]