एन्फा पूर्वअध्यक्षको चुनौती वर्तमान अध्यक्षलाई

 काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले उनीमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । बुधबार पत्रकार सम्मेलनमा थापाले वितरित तीन पृष्ठको प्रेस विज्ञप्तिमा शेर्पाले लगाएको आरोप बुँदागत प्रस्तुत गरिएको थियो । सामाजिक सञ्जालमार्फत् आरोप लगाउँदै आएकोले थापाले उनी र उनका परिवारमा परेको अन्याय, मानसिक […]

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।...

फुटबल प्रशिक्षक जन्माउँदै एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षक निर्माण गर्न उदयपुरमा ‘एन्फा कम्युनिटी कोचिङ कोर्ष’ तालिम सुरु गरेको छ।...

एन्फा कार्यसमितिको बैठक अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक अर्को साता बस्ने भएको छ । विविधसहित ९ एजेण्डामा छलफल गर्ने गरि कात्तिक २९ गते एन्फा कार्यसमितिको बैठक डाकिएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति पदाधिकारी र सदस्यलाई मंगलबार पठाएको पत्रमा ९ वटा एजेण्डा समावेश छन् । मार्केटिङ, ब्रोर्डकाष्टिङ, डिजिटल राइट्स, कमर्सियाल स्ट्राटिजी […]

एन्फा प्रवक्ता शाहले जिम्मेवारी सम्हाले

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नव नियुक्त प्रवक्ता सुरेश शाहले आइतबारबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् । एन्फा महासचिव किरण राईले उनलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रवक्ताको जिम्मेवारीको पत्र हस्तान्तरण गरेका थिए । एन्फाका पूर्व मानार्थ केन्द्रिय सदस्य समेत रहेका शाहलाई साउन १६ गतेको एन्फा कार्यसमितिको दोस्रो बैठकले प्रवक्ता नियुक्त गरेको थियो […]

एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ। ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीवार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो। दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए।एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरि शुरु भएको थियो।  ढिलो गरी शुरु भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए। पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो।यसअघि गत

एन्फा कार्यसमितिको बैठक सुरु

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक सुरु भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान ७ः०० बजे बैठक सुरु हुने भनिएपनि झण्डै २ घण्टा पछि मात्र बैठक सुरु भएको हो । साउन २ गतेका लागि तय बैठक एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ्य भएपछि स्थागित गरिएको थियो । कार्यसमिति बैठकका […]

एन्फा अध्यक्ष नेम्वाङ अस्पतालबाट डिस्चार्ज

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ अस्पतालबाट डिस्चार्ज भएका छन् । एन्फा अध्यक्ष अस्वस्थ हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको थियो । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए ।  अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको छ ।  एन्फाको कार्यतालिका अनुसार बैठकमा विभिन्न १२ एजेन्डामा छलफल हुने तय भएको थियो ।

एन्फा प्रवक्ता राईद्वारा राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । उनले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् ।एन्फा प्रवक्ताको रुपमा उनले तीन वर्ष तीन महिना काम गरेका छन् । २०७५ वैशाखमा एन्फा सदस्यमा निर्वाचित भएपछि उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । पत्रकार सम्मेलन गर्दै उनले ’अर्ली इलेक्सन’ […]

एन्फा प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। एन्फा मुख्यालयमा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राईले सोमबार राजीनामा बुझाएका हुन्। एन्फाका केन्द्रीय सदस्यसमेत रहेका राईले राजीनामाको कारण भने खुलाएका छैनन् ।  उनले एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी राजीनामाको कारण खुलाउने बताएका छन्।

‘एन्फा डे’ का पूर्वनिर्धारित कार्यक्रम स्थगित

काठमाडौं। कोभिड–१९ महामारीका कारण यस वर्ष पनि ‘एन्फा डे’ मा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्ष अघिबाट बैशाख २२ लाई ‘एन्फा डे’ घोषणा गरेर ११ विधामा अवार्ड वितरण गरेको थियो। तर कोभिड–१९ महामारीका कारण गत वर्ष पनि एन्फाले कुनै औपचारिक कार्यक्रम गरेन। तथापि ‘एन्फा डे’ स्थापनादेखि नै विवादमा पर्दै आएको छ।