१३ साउन, काठमाडौं । नेकपा एमालेले संसदीय छानबिन विशेष समितिले गरेको अनुसन्धान पूर्ण र पर्याप्त नभएको भन्दै बजेटमा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने निष्कर्षमा पुग्न नसकिने बताएको छ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष समितिले अनधिकृत व्यक्ति प्रवेश भएको नदेखिएको प्रतिवेदन शुक्रबार संसदमा पेश गरेको छ, जसमा करको दर […]