शिव र भुवन राप्रपा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौं । अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने तयारी गरेका छन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार दुवै अभिनेतालाई पार्टी प्रवेश गराउन प्रक्रिया सुरु भएको छ । ‘उहाँहरुलाई पार्टी प्रवेश गराउने प्रक्रिया सुरु भएको छ र जतिसक्दो चाँडो उहाँहरु प्रवेश गर्नुहुन्छ,’ शाहीले अनलाइनखबरसँग भने । पार्टी प्रवेश गराउने जिम्मा […]

सम्बन्धित सामग्री