बिहानै रेडियोले हाँडीगाउँका ५०० कार्यकर्ता भद्रगोल पार्टी परित्याग गरी मारमुङ्ग्री पार्टीमा प्रवेश गरेको समाचार प्रसारण गर्यो । घरको मतानमा रेडियो झुण्ड्याएर भैंसी दुहुदै गरेका वीरकाजी त्यो समाचार सुनेर छक्कै परे । ओहो ! अस्ति मात्रै पनि यही रेडियोबाट हाँडीगाउँका ३०० कार्यकर्ता चोचोमोचो पार्टी परित्याग गरी भद्रगोल पार्टीमा प्रवेश गरेको समाचार सुनेका थिए वीरकाजीले । वीरकाजीले […]