सरकारले जग्गा विशिष्टिकृत संस्थाबाट कारोबार गर्ने व्यवस्था मिलाउने

काठमाडौं : सरकारले घर जग्गाको मूल्य निर्धारण विशिष्टिकृत संस्थाबाट कारोबार गर्ने व्यवस्था मिलाउने भएको छ। सरकारको आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने बताइन्। 

सम्बन्धित सामग्री

जग्गा कारोबार बढ्यो, बढेन राजस्व

२ माघ, काठमाडौंं । सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा संशोधन गरे पनि उसैको तथ्यांकले भने कारोबारमा सुधार भएको देखाउँदैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले चालु आर्थिक वर्ष पुस मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिए पनि कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्वमा भने खासै सुधार नभएको देखाउँछ । चालु आर्थिक वर्षको पहिलो […]

जग्गा वर्गीकरण नगर्दा कारोबार ठप्प

स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा पर्वतमा जिल्लाभर कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार ठप्प भएको छ। जिल्लाको जलजला गाउँपालिकाबाहेक ६ स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाटदेखि बिक्रीवितरण ठप्प भएको हो। भूउपयोग ऐन, २०७६...

जग्गा कारोबार २६ र राजस्व ४४ प्रतिशत घट्यो

जग्गा वर्गीकरणमा भएको ढिलाइ र विश्वव्यापी आर्थिक मन्दीको असरका कारण देशभर जग्गा कारोबार घटेको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा गत आवमा जग्गा कारोबार संख्या र यसबाट संकलन हुने राजस्व दुवै घटेको हो । अघिल्लो आवको तुलनामा जग्गा कारोबार २६ प्रतिशत र राजस्व संकलनमा ४४ प्रतिशतले गिरावट आएको छ । आव २०७८–०७९ मा १८ […]

जग्गा वर्गीकरणपछि कारोबार बढ्यो

स्थानीय तहले जग्गा वर्गीकरणको काम धमाधम गर्न थालेपछि जग्गाको कारोबारसमेत बढेको छ । चालू आवको पहिलो ५ महिनाको तुलनामा पछिललो ३ महिना जग्गाको कारोबार बढेको हो । चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्म आउँदा जग्गाको कारोबार संख्या बढ्दै गएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गर्ने क्रम बढेसँगै जग्गाको कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख […]

जग्गा किनबेच सुस्ताएपछि खागको कारोबार

पाल्पा घर भई काठमाडौं कपन बस्ने ६२ वर्षीय बाबुलाल भट्टराईको मुख्य पेसा जग्गा दलाली हो । वित्तीय संस्थाहरूमा तरलता अभाव र कित्ताकाटमा पनि झन्झट हुन थालेपछि केही महिनायता जग्गाको कारोबार ठप्पजस्तै...

जग्गा कारोबार ठप्प, कित्ताकाट करिब ९० प्रतिशत घट्यो

काठमाडौं, कात्तिक ५ । सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैं भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ। जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् […]

देशभर जग्गा कारोबार ठप्प

सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैँ भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ।जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् भने घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ। विभागका अनुसार २०७८ को साउन, भदौ र असोजको तुलनामा २०७९ साल साउन, भदौ र असोजमा नयाँ कित्ताकाटमा ८७ दशमलव २४ प्रतिशतले क

बैंकले जग्गा लिलामीको पत्र पठाउँदै, सरकारद्वारा २ वर्षदेखि जग्गा रोक्का

विराटनगर–४ का नन्दकुमार साहको ५ धुर जग्गा २ वर्षदेखि सरकारले रोक्का गरेको छ । सरकारले रोक्का राख्नु भन्दा अगाडि उनले ५ वर्षे भाका राखेर बैंकबाट ऋण लिएका थिए । अहिले बैंकले उक्त जग्गा लिलामीमा राखेको छ । एकातिर बैंकको लिलामी, अर्कोतिर सरकारले जग्गा रोक्का राखेका कारण उनलाई आफ्नो सम्पत्ति धितो राखेर कारोबार गर्न समस्या भएको छ । ‘छोराछोरी पढाउनका लागि केही ऋण लिएको थिएँ । तर, बैंकले तत्काल सावा ब्याज तिर्नैपर्छ भन्ने ताकेता गरेको छ । सरकारले पनि जग्गा रोक्का राखिदिएको कारण कुनै बैं

‘घर जग्गा कारोबारमा तीनै तहका सरकारसँग स्पष्ट नीति छैन’

काठमाडौं । घर जग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घर जग्गा व्यवसायीहरुले बताएका छन् । घर जग्गा व्यवसायीहरुले घर जग्गाको प्लटिङ भन्दा केही घर जग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन् । घर जग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको […]