जग्गा कारोबार २६ र राजस्व ४४ प्रतिशत घट्यो

जग्गा वर्गीकरणमा भएको ढिलाइ र विश्वव्यापी आर्थिक मन्दीको असरका कारण देशभर जग्गा कारोबार घटेको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा गत आवमा जग्गा कारोबार संख्या र यसबाट संकलन हुने राजस्व दुवै घटेको हो । अघिल्लो आवको तुलनामा जग्गा कारोबार २६ प्रतिशत र राजस्व संकलनमा ४४ प्रतिशतले गिरावट आएको छ । आव २०७८–०७९ मा १८ […]

सम्बन्धित सामग्री

जग्गा कारोबार ठप्प, कित्ताकाट करिब ९० प्रतिशत घट्यो

काठमाडौं, कात्तिक ५ । सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैं भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ। जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् […]

माघमा जग्गाको कारोबार र राजश्व घट्यो

गत माघ महिनाको तुलनामा यो माघमा जग्गाको कारोबार र राजस्व संकलन दुवै घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा १ अर्ब २३ करोड ९ लाख रुपैयाँ राजस्व घटेको हो । ०७७ माघमा २ लाख ११ हजार ९ सय ८ वटा जग्गा कारोबार हुँदा ६ अर्ब ७३ करोड २७ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । यो माघमा १ लाख ३२ हजार ५३ वटा जग्गा कारोबार हुँदा ५ अर्ब ५० करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।