काठमाडौं : रुस्लान थ्री स्टार क्लबले चिरपरिचित प्रतिद्वन्दी मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मदन भण्डारी इटहरी गोल्डकपको उपाधि जितेको छ। शनिवार इटहरीमा भएको खेलमा थ्री स्टारले मनाङलाई १-० ले पराजित गरेको हो।
थ्री स्टारलाई च्याम्पियन बनाउने खेलको एक मात्र गोल पहिलो हाफमा बुद्ध चेम्जोङले गरे। १४ वर्षपछि फुटबलमा पुनरागमन