काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) ले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टार र एनआरटीको खेल गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोला अवसर सिजर्ना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको […]