काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले कप्तान विक्रम लामालाई लगातार १२ औं वर्षका लागि क्लबमा अनुबन्ध गरेको छ । २०६७ सालमा जावलाखेलबाट थ्री स्टार आएका विक्रमले नयाँ सिजनका लागि क्लबसँग नयाँ सम्झौता गरेका हुन् । क्लबले विक्रमको १२ औं वर्षको नविकरण आफ्नो सामाजिक संजालमार्फत आज अगस्ट १२ तारिखमा १२ बजेर १२ मिनेटको समयमा […]