काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर रुपेश केसी रुस्लान थ्री स्टार क्लब छाड्दै मनाङ मर्स्याङ्दी क्लबमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अनुभवी मिडफिल्डर रुपेशले चार वर्ष थ्री स्टार बसाई बिट मार्दै कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ फर्किएका हुन् । क्लबले आधिकारिक रुपमा सार्वजनिक नगरेपनि रुपेशले सामाजिक सन्जाल फेसबुकमा यसअघि मनाङबाट खेल्दाको तस्विर पोस्ट […]