काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेलेका छन् । एनआरटीले एकेडेमी संचालन गर्ने कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टार ३-३ को बराबरीमा रोकिएको हो । थ्री स्टारको लागि डोना थापा, निकोलस फर्नान्डेस र राफाएल रिम्गागोले गोल […]