काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ । आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ […]