संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख सर्वोच्चमा
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट दर्ता गर्न सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्।...
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग सम्बन्धित रिट निवेदनलाई सर्वोच्च अदालतमा प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ । अधिवक्ता माधवकुमार बस्नेतले प्रधानन्यायाधीशमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभामुख, प्रतिनिधिसभाका नाममा परमादेशको आदेश माग रिट निवेदनमा गरिएको थियो ।सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले रिट निवेदनमा माग गरिएको विषय अदालतको क्षेत्राधिकारभित्र नपर्ने उल्लेख गर्दै दरपीठ गरेका हुन् । रिट निवेदनमा प्
नेकपा (एकीकृत समाजवादी) मा जान पाउँ भन्दै नेकपा एमालेका दुई जना सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदा देवी भट्टले बुधवार रिट दर्ता गराएका हुन् ।
निर्वाचन आयोग, संघीय संसद सचिवालय, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विपक्षी बनाई उक्त रिट निवेदन दर्ता गराइएको हो ।
नेकपा (एस) मा सनाखत गर्न खोज्दा निर्वाचन आयोगले सनाखत नगरिदिएको तथा नेकपा एमालेमै विवरण हालसम्म अद्यावधिक राखिएको हुनाले...
मधुसूदन रायमाझी, काठमाडौं । पार्टीले कारबाही गरेका १४ जना सांसदविरुद्ध सूचना टाँस नगरेको भन्दै नेकपा एमालेले बुधबार सभामुख र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ । सभामुख अग्नि सापकोटा र आयोगका प्रमुख दिनेश थपलियाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल […]
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी बनाउने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्। ओलीले वारेसमार्फत निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध रिट दर्ता गराएका हुन्। ओलीले आफ्नो पार्टीले कारबाही गरिसकको व्यक्तिलाई सनाखत गराएर पार्टी विभाजन गरेको आरोप आयोगमाथि लगाएका छन् […]
नेकपा एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले बुधबार सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको हो ।निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा वदनियतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ । त्यसैगरी
काठमाडौँ । नेकपा एमालेले सभामुख र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको बताइएको छ ।
१६ भदौ, काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको अधिवक्ता बाबुराम दाहालले जानकारी दिए । पार्टीले १ भदौमा १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेर राखेको र पछि कारबाही नहुने भनी […]
काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चारजना सांसदहरुको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। उनीहरुलाई उपेन्द्र यादव पक्षको कारबाहीलाई आधार मानेर वैशाख १६ गते लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गरेका थिए। त्यसपछि उनी कानूनी लडाइँ लड्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोजेका थिए। तर, काठमाडौंमा निषेधाज्ञाका कारण रिट दर्ता हुन सकेको थिएन।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरेकाे पदाधिकारीहरुको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।...
संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र शपथग्रहण गैर संवैधानिक रहेको जिकिरसहित सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतलाई विपक्षी बनाइएको रिट दर्ता भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।
आयोगहरूमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको जिकिरसहित रिट लिएर सभामुख अग्नि सापकोटा आफैं सर्वोच्च अदालत पुगेका थिए ।
संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियार दुरुपयोग ...