पदमुक्त भएका जसपाका चारजना सांसदको रिट सर्वोच्च अदालतमा दर्ता

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चारजना सांसदहरुको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। उनीहरुलाई उपेन्द्र यादव पक्षको कारबाहीलाई आधार मानेर वैशाख १६ गते लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गरेका थिए। त्यसपछि उनी कानूनी लडाइँ लड्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोजेका थिए। तर, काठमाडौंमा निषेधाज्ञाका कारण रिट दर्ता हुन सकेको थिएन।

सम्बन्धित सामग्री

गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दरपीठ

१४ वैशाख, काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने र उनीमाथि सहकारी ठगीको आरोपमा छानबिन हुनुपर्ने आदेशको माग राखी दायर रिट निवेदन सर्वोच्च अदालत प्रशासनबाट दरपिठ भएको छ । सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले निवेदन दर्ता …

जसपाका पदमुक्त सांसदका रिट दर्ता गर्न अस्वीकार

सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभाका चार सदस्यको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुगेका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो।