कर्णाली प्रदेशमा कम उमेरमा गर्भवती हुने संख्या वृद्धि हुँदै गएको छ। कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका युवती कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ।...
पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक हो। आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्ती असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ। असुरक्षित गर्भपतनको […]
२९ मंसिर, चितवन । पछिल्लो समय असुरक्षित गर्भपतन चुनौती बन्दै गएको पाइएको छ । देशमा प्रति वर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने, ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक […]
नेपालमा हुने असुरक्षित गर्भपतनलाई निरुत्साहित पारी सुरक्षित रूपमा हुने गर्भपतनलाई प्रोत्साहन गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मधेश प्रदेशमा गर्भपतन गराउने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढेको छ...
नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।
गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् ।आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड दिइएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र […]
गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि चेतनाको अभावमा अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् । आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड दिइएको थियो । कार्यक्रममा स्वास्थ्य तथा …
गाउँघरमा असुरक्षित गर्भपतनका कारण स्वास्थ्यमा पर्ने समस्याबारे जानकारीमूलक कार्यक्रम हुन थालेपछि डोटीकी सीता विष्ट (नाम परिवर्तन) दङ्ग परेकी छिन् ।
असुरक्षित गर्भपतनका कारण कैयौँ स्वास्थ्य समस्या झेलेकी उनी अब गाउँघरमा नै चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेकाले छोरी बुहारीले आफूले जस्तो सास्ती भोग्नु पर्दैन की भन्नेमा आशावादी समेत छिन् । तर, भरोसा र विश्वास भने छैन । किनकी उनले समाजिक परिवेश र महिलाको अवस्था राम्ररी बुझेकी छिन्।
सीता त एक प्रतिनिधि पात्र मात्रै हुन्, जसले असुरक्षित गर्भपतन गर्न बाध्य हुनु पर्यो...
विवाह नगरेका कुनै युवतीले गर्भपतन गरेको कुरामा समाजले बढी नै चियोचर्चा गर्छ । विवाहअघि यौन सम्बन्ध राख्नुहुँदैन भन्ने पुरातन धारणाले गर्दा पनि यस्तो भएको हो । विवाहअघि यौन सम्बन्ध बनाइरहँदा भुलवश गर्भ रहन जान्छ । अब के गर्ने त ? उपाय हुँदैन । तब उनीहरु गर्भपतन गराउने यत्नमा लाग्छन् । तर, विवाहित महिलालाई जस्तो उनीहरुलाई […]
ग्रामिक क्षेत्रका महिलालाई सुरक्षित गर्भपतनबारे जानकारी नहुँदा र सेवा प्रदायक सस्थासँगको सहज पहुँच नहुनुले पनि असुरक्षित रुपमा गर्भपतन कार्य बढिरहेको छ।