सामाजिक परिवेश र परिवारको दबाबकै कारण महिला असुरक्षित गर्भपतन गर्न बाध्य

गाउँघरमा असुरक्षित गर्भपतनका कारण स्वास्थ्यमा पर्ने समस्याबारे जानकारीमूलक कार्यक्रम हुन थालेपछि डोटीकी सीता विष्ट (नाम परिवर्तन) दङ्ग परेकी छिन् ।  असुरक्षित गर्भपतनका कारण कैयौँ स्वास्थ्य समस्या झेलेकी उनी अब गाउँघरमा नै चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेकाले छोरी बुहारीले आफूले जस्तो सास्ती भोग्नु पर्दैन की भन्नेमा आशावादी समेत छिन् । तर, भरोसा र विश्वास भने छैन । किनकी उनले  समाजिक परिवेश र महिलाको अवस्था राम्ररी बुझेकी छिन्।  सीता त एक प्रतिनिधि पात्र मात्रै हुन्, जसले असुरक्षित गर्भपतन गर्न बाध्य हुनु पर्यो...

सम्बन्धित सामग्री

बढ्दै असुरक्षित गर्भपतनको जोखिम

पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक हो। आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्ती असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ। असुरक्षित गर्भपतनको […]

५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य

गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन्।

घटेन असुरक्षित गर्भपतन

गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् ।आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड दिइएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र […]

५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य

गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि चेतनाको अभावमा अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् । आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड दिइएको थियो । कार्यक्रममा स्वास्थ्य तथा …

यसरी बनाउन सकिन्छ सुरक्षित गर्भपतनलाई प्रभावकारी

सुरक्षित गर्भपतनले कानुनी मान्यता पाए पनि सर्वसाधरण नागरिकको गर्भपतनप्रतिको बुझाईमा अझै समस्या रहेको पाइन्छ । सुरक्षित गर्भपतन सुरु भएको दुई दशक पार हुँदा पनि ५८ प्रतिशत गर्भवती महिला असुरक्षित गर्भपतन गराउन विवश भएको दृष्टान्तले हाम्रो बुझाइमै समस्या रहेको प्रष्ट हुन्छ । यसो हुनुमा हाम्रो समाजको प्रचलित धारणा, गर्भपतनलाई हेर्ने दृष्टिकोण, पुरुषप्रधान मानसिकताबाट निर्देशित समाज र […] The post यसरी बनाउन सकिन्छ सुरक्षित गर्भपतनलाई प्रभावकारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘अबको गन्तव्य: असुरक्षित गर्भपतन’

काठमाडौं: ‘अबको गन्तव्य : असुरक्षित गर्भपतन’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले वर्षेनी गर्भपतन गराउने अनुमान छ। ती गर्भपतनमध्ये ५८ प्रतिशत असुरक्षित हुने गर्दछ। असुरक्षित गर्भपतनकै क...

असुरक्षित गर्भपतन : जोखिममा महिलाको स्वास्थ्य

काठमाडौं : नेपालमा कुल मातृ मृत्युदरमध्ये सात प्रतिशत महिला/किशोरीको मृत्यु असुरक्षित गर्भपतनका कारण हुँदै आएको छ। विकासशील मुलुकहरूमा ठूलो समस्याको रूपमा रहेको प्रजनन् स्वास्थ्यमा गर्भपतनको समस्या नेपालमा पनि ठूलो समस्याको रूपमा रहेको छ। वातावरण, स्वास्थ्य र जनसंख्या क्रियाकलापको अनुसन्धान केन्द्र (कृपा)ले गरेको एक...