अझै रोकिएन अछाममा असुरक्षित गर्भपतन

ग्रामिक क्षेत्रका महिलालाई सुरक्षित गर्भपतनबारे जानकारी नहुँदा र सेवा प्रदायक सस्थासँगको सहज पहुँच नहुनुले पनि असुरक्षित रुपमा गर्भपतन कार्य बढिरहेको छ।

सम्बन्धित सामग्री

डोटीमा रोकिएन असुरक्षित गर्भपतन, ५१ जना २० वर्षमुनिका

५ साउन, डोटी । डोटीको आदर्श गाउँपालिकाकी मन्धरी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अस्पतालमा पुगिन् । उनले आफूले गर्भपतन गराउने औषधि सेवन गरेको तर रक्तश्राव नरोकिएको समस्या सुनाइन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निरञ्जन श्रेष्ठले उनलाई चेकजाँच गर्दा उनको शरीरमा होमोग्लोविनको मात्रा धेरै कम भएको पाइयो । ‘उहाँलाई तत्काल रगत दिनु पर्ने भयो । […]

हुम्लामा अझै रोकिएन असुरक्षित गर्भपतन - Naya Patrika

सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएको डेढ दशक सम्म पनि हुम्ला जिल्लामा असुरक्षित गर्भपतन रोकिएको छैन । मुलुकी ऐनले गर्भपतनलाई महिलाको प्रजनन् अधिकार मान्दै आएको छ । ग्रामिण क्षेत्र हुम्लामा आर्थिक...पूरा पढ्नुहोस् »

असुरक्षित गर्भपतन रोकिएन

सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएको डेढ दशक भइसक्यो । गर्भपतनलाई मान्यता दिलाउन ३० वर्ष पहल गर्नुपरेको यसका अभियान्ताहरू बताउँछन् । मुलुकी ऐनले गर्भपतनलाई महिलाको प्रजनन अधिकार मानेको छ ।