विवाह नगरेका कुनै युवतीले गर्भपतन गरेको कुरामा समाजले बढी नै चियोचर्चा गर्छ । विवाहअघि यौन सम्बन्ध राख्नुहुँदैन भन्ने पुरातन धारणाले गर्दा पनि यस्तो भएको हो । विवाहअघि यौन सम्बन्ध बनाइरहँदा भुलवश गर्भ रहन जान्छ । अब के गर्ने त ? उपाय हुँदैन । तब उनीहरु गर्भपतन गराउने यत्नमा लाग्छन् । तर, विवाहित महिलालाई जस्तो उनीहरुलाई […]